Saturday, 30 August 2014

तिमी लाई नै मन पराए सक्किगोनी त!

~~ देव बिरहि
 आधुनिक गजल 
तिमी लाई नै मन पराए सक्किगोनी त! 
हजॉरौमा तिमिलाई पाए सक्किगोनी त!!

 देवी देउता भाकी तिमिलाई नै पाउछु भनि !
 मन्दिर मा फुलपाती चढाए सक्किगोनी त!! 

 आना काना गर्छौ किन मैले चॉहादा पनि !
 बिश्वास दिलाई कसम खाए सक्किगोनी त!! 

 तिम्रो पनि मनै त हो ढुङ्गा होईन पक्कै! 
 भनि देउ मैले माया लाए सक्किगोनी त!! 

कति बस्छौ तिमि बुढी कन्या भइ माईत! 
 वबिहे गरि भुराहरु जन्माए सक्किगोनी त!! 

 चॉहिदैन दाइजो मलाई धनि बाउको छोरी ! 
यो जिबनमा तिमि आए सक्किगोनी त !! 

 देव बिरहि :-
दाङ तुल्सिपुर हाल मलेशिया जोहोर

No comments:

Post a Comment