Saturday, 27 September 2014

भावना राज पुमा राई

"भावना"

तिमी रुँदा मैले आँशु, पुछेकै त थिएँ ।

तिम्रो मनको भावनालाई, बुझेकै त थिएँ ।

तर फेरी किन तिमी, निष्ठुरी बन्यो ??

मनको देउता ठानी तिम्लाई, पूजेकै त थिएँ ।।


राज पुमा राई
सिद्धिपुर ४ उदयपुर

No comments:

Post a Comment