(कबिता)
""हे जिन्दगी""
- शितल^सिता^सोनाहाङ,
जिन्दगी तिमी सँग सँगै हिंडे
लर्खराए दुःख भोगे शुख भोगे
कहिले तिमी लाई सांक्क्षी
राखी सँगै जिउने मायाँ लाए
तिम्रो सिरमा हात राखी
पिरतीको कसम खाँए।।
""हे जिन्दगी""
निन्दगी तिमी सँग सँगै हिंडे
कहिले रोए कहिले हाँसे
दो बाटोमा कहिले दोधरीए
कहिले काहीँ तिमी सँग
उफ्फ क्या पिरतीको
मस्त मोती माला गाँसे।।
""हे जिन्दगी""
जिन्दगी तिमी सँग सँगै हिंडे
कहिले भिड पहडामा लडे
कहिले मौन कल्पनामा हराए
एकोहोरो अग्निको तापमा
तडपिएर आईयौँ आत्थौं
भन्दै तर्पी-तर्पी मरे।।
""हे जिन्दगी""
जिन्दगी तिमी सँग सँगै हिंडे
बशन्तमा कहिले फुल भै फुले
कहिले काँडा भै मुटु भित्र बिजे
परिस्थीतीको खेल थियो
कुनै दिन मैले रुलाए प्रिये
कुनै दिन आफ्नै आँशुले भिजे।।
""हे जिन्दगी""
जिन्दगी तिमी सँग सँगै हिंडे
खहरे र खोला भै बगी दिए
कहिले विशाल झर्ना भै
शागरको छाँती माथी बज्ज्र
झै झरझर गर्दै रमाउदै
ओर्ली-ओर्ली बजारीए।।
""हे जिन्दगी""
जिन्दगी तिमी सँग सँगै हिंडे
आकाशमा गाडाङ गुडुङ
बादल बनी बर्षे धर्तीमा मैले
लुगा फाटे सिलाउने सियो
धागोले
मन मुटु फाटे लौन
अब सिलाई जोडने के ले।।
""हे जिन्दगी""
खोटाङ, वाप्लुखा - ५
""हे जिन्दगी""
- शितल^सिता^सोनाहाङ,
जिन्दगी तिमी सँग सँगै हिंडे
लर्खराए दुःख भोगे शुख भोगे
कहिले तिमी लाई सांक्क्षी
राखी सँगै जिउने मायाँ लाए
तिम्रो सिरमा हात राखी
पिरतीको कसम खाँए।।
""हे जिन्दगी""
निन्दगी तिमी सँग सँगै हिंडे
कहिले रोए कहिले हाँसे
दो बाटोमा कहिले दोधरीए
कहिले काहीँ तिमी सँग
उफ्फ क्या पिरतीको
मस्त मोती माला गाँसे।।
""हे जिन्दगी""
जिन्दगी तिमी सँग सँगै हिंडे
कहिले भिड पहडामा लडे
कहिले मौन कल्पनामा हराए
एकोहोरो अग्निको तापमा
तडपिएर आईयौँ आत्थौं
भन्दै तर्पी-तर्पी मरे।।
""हे जिन्दगी""
जिन्दगी तिमी सँग सँगै हिंडे
बशन्तमा कहिले फुल भै फुले
कहिले काँडा भै मुटु भित्र बिजे
परिस्थीतीको खेल थियो
कुनै दिन मैले रुलाए प्रिये
कुनै दिन आफ्नै आँशुले भिजे।।
""हे जिन्दगी""
जिन्दगी तिमी सँग सँगै हिंडे
खहरे र खोला भै बगी दिए
कहिले विशाल झर्ना भै
शागरको छाँती माथी बज्ज्र
झै झरझर गर्दै रमाउदै
ओर्ली-ओर्ली बजारीए।।
""हे जिन्दगी""
जिन्दगी तिमी सँग सँगै हिंडे
आकाशमा गाडाङ गुडुङ
बादल बनी बर्षे धर्तीमा मैले
लुगा फाटे सिलाउने सियो
धागोले
मन मुटु फाटे लौन
अब सिलाई जोडने के ले।।
""हे जिन्दगी""
खोटाङ, वाप्लुखा - ५
No comments:
Post a Comment