बिनायो मलेसियाकाे क्वालालम्पुरमा अाजबाट प्रदशन
प्रकाश 'पुष्पक' राई
(फागुन १७)क्वालालम्पूर मलेसिया । राेशन राईकाे निर्देशन तथा जितेन राईकाे निर्माणमा रहेकाे नेपालि कथानाक चलचित्र बिनायाे मलेसियाकाे राजधानि क्वालालम्पुरमा अहिले अाज प्रदशन गर्ने तयारि अन्तिम चरणमा पुगेकाे छ ।
निर्माता र निर्देशक सहितकाे टाेली मलेसिया आएर मलेसियाकाे राजधानि क्वालालम्पुरकाे काेताराया स्थित नेपाल हाउस रेष्टुरेनकाे सभाहलमा अहिले दिउसाे १२ बजेपछि प्रदशन गरिने जनाईएकाे छ । किरात राई यायाेक्खा संस्थागत बिकास सहयाेगार्थ विशेष प्रदशनिका लागी किरात राई यायाेक्खा शाखा मलेसियाकाे संयाेजकमा प्रदशनहुने जनाएकाे छ ।
मलेसियाकाे राजधानि क्वालालम्पुरमा आज मार्च १ र भाेलि २ तारिक प्रदशन गरिने तथा जाेहाेर राज्यमा मार्च ८ र ९ साथै इपाे पेराकमा मार्च १५ र १६ तारिक र रावाङ्मा मार्च २२ तारिक प्रदशन हुने किरात राई यायाेक्खा शाखा मलेसियाका अध्यक्ष ईन्द्र नारथुङेले बताउनु भएकाे छ ।
No comments:
Post a Comment