नेपाल मुक्तक प्रतिष्ठान साखा मलेसिया पुनर्गठन
क्वालालम्पुर मलेसिया (फागुन २६)। दान राई झरिकाे अध्यक्षतामा नेपाल मुक्तक प्रतिष्ठान शाखा मलेसियाकाे पुन गठन गरिएकाे छ ।
साहित्यकाे मुख्य उर्वरा थलाे भनेर अहिले प्रवाशभुमि मध्य मलेसियालाई लिने गरिन्छ । मलेसियामा साहित्यकाे खेति धरैनै माैलाएकाे पाईन्छ । यहि प्रवाशि जीवन संग एकातिर ब्यस्ताकाे चेपाराेकाे मारमा परेपनि साहित्यनुरागीहरुकाे कलम निरन्तर अगाडि बढिरहेकाे छ । व्यस्तताकाे समयलाई सदुपयाेग गर्दै केन्द्रिय अध्यक्ष रामकाजी कोने ज्यु को प्रमुख अतिथित्वमा (मार्च ८ ) का दिन मुक्तक प्रटिष्ठान मलेसिया शाखा पुनर्गठन भएको छ । सल्लाहाकार समितिमा श्रीजन श्री र शिरुखर्के जेठा रहनु भएकाे छ भने अध्यक्षमा दान राई झारी, उपाध्यक्षमा जितमान राई 'सबिन' र बीरबहादुर पुन, सचिबमा रोहन समीप, सह- सचिबमा खगेन्द्र साउद समर्पण र शिव सुवेदी, कोषाध्यक्षमा अर्जुन काफ्ले, सह कोषाध्यक्षमा रतन 'राज' टुहुरो तथा सदस्यहरुमा क्रमश आदर्श दंङ्गाल, जलन समर्पण, दिप दर्शन, योगेन ढोली, चतुर राई, दिपेश तामाङ्ग, सन्दिप संग्रौला, मनिस गाउँले, महेन्द्र मिश्र जुडास, नरेन्द्र दाई र तुलसी बिन्दु रहेकाछन् ।
- प्रकाश पुष्पक राई
क्वालालम्पुर मलेसिया बाट
No comments:
Post a Comment