Friday, 13 February 2015

मुक्तक Dan Rai Jhari


मुक्तक
बद्लिएन जिन्दगी आवरण छ उस्तै
जिन्दगानी झल्किने दर्पण छ उस्तै
अब भन्नुस साथी म कसोरी खै देखाउँ 
हिजो जस्तै अझै नि समर्पण छ उस्तै

No comments:

Post a Comment