--शिव सुवेदी
सपनीमा आउछौ केश रासि फुकाएर ,
फेरि आफै बिलिन हुन्छौ मलाई ब्युताएर,
सम्झनाका तरेलीमा बेवारिसे 'भा छ जीवन ,
कहिले रुन्छन् आँखा तस्बिर संग जुधाएर ।
सपनीमा आउछौ केश रासि फुकाएर ,
फेरि आफै बिलिन हुन्छौ मलाई ब्युताएर,
सम्झनाका तरेलीमा बेवारिसे 'भा छ जीवन ,
कहिले रुन्छन् आँखा तस्बिर संग जुधाएर ।
शान्तिनगर एक
जुनेली बस्ती
झापा
अचेल :- मलेसिया
जुनेली बस्ती
झापा
अचेल :- मलेसिया
No comments:
Post a Comment