‘माटोको मुन्धुम’ विमोचन तयारी अन्तिम चरणमा ।
गजलगो सन्तोष मावुहाङको गजल सङ्ग्रह ‘माटोको मुन्धुम’ लोकार्पण कार्यक्रम २७ तारिक सेप्टेम्वर २०१५ कादिन हुने तयारी अन्तीम चरणमा पुगेको छ ।
प्रवासी नयन साहित्य समाज जोहोर मलेसियाको आयोजनामा मलेसियाको जोहार राज्यको जेवि सेन्टर हल जोहोर मलेसियामा लोकार्पण हुने भएको छ । वैदेशिक रोजगारीको शिलसीलामा मलेसियाको जोहोर राज्यमा कार्यरत वसन्तपुर ६ तेह्रथुमका मावुहाङको यो पहिलो कृति हो ।
नेपाली गजल साहित्य मार्फत आफ्नो मौलिक भाषा, मिथक र पहिचानलाई अर्थपूर्ण प्रयोग भएको यस “माटोको मुन्धुम’’ गजल कृति २७ सेप्टम्वर २०१५ आईतवारका दिन बृहत स्रष्टा सम्मान तथा साहित्यिक कार्यक्रमका साथ मलेसियाको जोहार राज्यको जेवि सेन्टर हल जोहोर मलेसियामा लोकार्पण हुने भएको बिमोचन आयोजक प्रवासी नयन साहित्य समाज जोहोर मलेसियाका अध्यक्ष राज आङ्देम्वे ’सहयात्री’ ले बताउनु भएकोछ ।

No comments:
Post a Comment