____"गजल"____
मुटु उनीलाई उपहार दिएर हिड्दैछु।।
कोशीस औधी उनलाई जिन्दगी सुम्पीने।
टुक्रिएन मेरो मुटु आँफै सिएर हिड्दैछु।।
न हास्न सके आफु न त हसाउन उनिलाई।
जलेको यो आत्मा मनभरी लिएर हिड्दैछु।।
टुटे ती हर्षमा बज्ने तार तथा तरङगहरु।
स्वर्णिम पलहरु सम्झिदै खिएर हिड्दैछु।।
खोटाङ, बतासे - १ दिनुवा
छ पिडा मनमा भुलाउँन पिएर हिड्दैछु।- प्रदिप राई "अभी"
मुटु उनीलाई उपहार दिएर हिड्दैछु।।
कोशीस औधी उनलाई जिन्दगी सुम्पीने।
टुक्रिएन मेरो मुटु आँफै सिएर हिड्दैछु।।
न हास्न सके आफु न त हसाउन उनिलाई।
जलेको यो आत्मा मनभरी लिएर हिड्दैछु।।
टुटे ती हर्षमा बज्ने तार तथा तरङगहरु।
स्वर्णिम पलहरु सम्झिदै खिएर हिड्दैछु।।
खोटाङ, बतासे - १ दिनुवा
No comments:
Post a Comment