गजल
- रतन पुन मगरकलम समाउने हातले तरबार समाएकाे।।
अँह सुहाउदै,सुहाउदैन हतियार समाएकाे।
झण्डा समाउदा त गाऊमै कुटाई खायाै।
झन के सुहाउला तिमले सरकार समाएकाे।।
के गर्नुहुन्थ्याे हाेला त्यति बेला हजुरले।
देख्या भया श्रीमतीले जाहार समाएकाे।।
कलम नि सुहाएन,मलम नि सुहाएन।
अब पक्कै सुहाउछ मैले गितार समाएकाे।।
जाजरकोट
हाल - मलेसिया
झन के सुहाउला तिमले सरकार समाएकाे।।
के गर्नुहुन्थ्याे हाेला त्यति बेला हजुरले।
देख्या भया श्रीमतीले जाहार समाएकाे।।
कलम नि सुहाएन,मलम नि सुहाएन।
अब पक्कै सुहाउछ मैले गितार समाएकाे।।
जाजरकोट
हाल - मलेसिया
No comments:
Post a Comment