Sunday, 7 September 2014

दाजु अध्यक्ष सुन्दर आले लगायत समपूर्ण प्रकाशन र सम्पादक परिवारप्रती मेरो हृदयबाटै

                   पृष्ठभूमी सञ्चार एण्ड पव्लिकेशन प्रा.लिद्धारा सुन्दर आलेको अध्यक्षतामा प्रधान सम्पादक दीपेन्द्र राई तथा सम्पादन देवेन्द्र सुर्केली साथै भिमसेन लिङ्दमको सहसम्पादनमा प्रकाशित राष्ट्रिय साप्ताहिक ‘नेपाल पृष्ठभूमी’ पत्रिका वर्ष ६ अङ्क ३२ बि.स.२०७१ भदौ २१ गते शनिवार (सेप्टेम्बर ६, २०१४) प्रकाशन भएको पृष्ठ नं. ७ ‘मलेसियाको शनिवार’ पेजमा छापा माध्यमबाट छापिएको प्रविण पुमा राई द्धारा लिखित निर्देशित नाटक सुम्निमा पारुहाङ्बाट तस्विर पुमा राई जाती तथा सँसकृती एक परिचय र प्रकाश ‘पुष्पक’ पुमा राई द्धारा लिखित मलेसियामा किरात पुमा राइहरुको कथा लेख प्रकाशित गरिएको छ । 
 
आदरणिय दाजु अध्यक्ष सुन्दर आले लगायत समपूर्ण प्रकाशन र सम्पादक परिवारप्रती मेरो हृदयबाटै कृतज्ञता ज्ञापन  प्रकट गर्दछौ ।

No comments:

Post a Comment