Sunday, 15 February 2015

बिज्ञप्ती प्रकाश ‘पुष्पक’ राई पुमा

बिज्ञप्ती
गत जनवरि २५ तारिक २०१५ (माघ ११ गते) बिहान ११ बजे मेरो घर देविस्थान १ पैयाटार पायोङ् खोटाङमा भएको दुखद प्रकोप आगलागी घटनामा घरको क्षति भएपनि जनको क्षतिबाट सम्पूर्ण परिवार सकुशलता रहेको जानकारि आम समाज सामु सम्पूर्ण विवरण खुलाएर सत्य तथ्य समाचार पुर्याउनुहुने समस्त पत्रकारहरु तथा प्रकाशन प्रसारण गर्ने मिडियाहरु पत्रपत्रिका, वेबसाईड, ब्लोगर, फेसबुक लाईकपेज, टयूटर लगायत विभिन्न ठाउबाट प्रसारन रेडियो र एफएम प्रति आभार ब्याक्त गर्दछु । मेरो दुखद घडिमा सहयोगि हात बढाउन देश र विदेशका आम सहयोगी नेपाली दाजुभाई तथा दिदिबहिनीहरुमा म सँधै ऋणी छु । साथै आज क्वालालम्पूरको कोतरायमा भएको मलाई सहयोग रकम हस्तान्तरण कार्यक्रममा नयन मञ्जरी पत्रिका तथा मञ्जरी प्रकाशन नेपालको प्रतिनिधित्व गर्दै चन्द्री मोक्तान तामाङ् खुशीको सक्रियतामा संकलन रकम आरएम ९९५ र पत्रकार तथा साहित्यकार प्रदिप राईको संयोजकत्वमा इजरायलबाट चन्द्रा लिम्बू र गंगाकुरारी लिम्बूको पहलबाट नेपाली रुपैया ३७ हजार ७ सय ५० र नेपाल लगायत अन्यदेशहरु अमेरीका साउदी र कतारबाट संङ्कलन रकम नेपाली रुपैया १२ हजार २ सय ४२ मलाई हस्तान्तरण गरेको र मैले प्राप्त गरेको जानकारी गराँउदै सहयोगी मनहरुको नाम मेरो वेबसाइड प्रकाशन गरेको जानकारी गर्दै अन्य संकलन भइरहेको रकम पुन हस्तान्तरण गर्ने बाचा साहित्यकार तथा पत्रकार प्रदिप राईले कार्यक्रममा बोल्दै गर्नुभएको व्याहोरा तपाइ सामु प्रष्टपार्दै तपाईहरु सबै सबैलाई हृदयबाट आभार, कृतज्ञता, धन्यवाद ज्ञापन गर्दछु ।

उही हजुरहरुको
म प्रकाश ‘पुष्पक’ राई पुमा
हाल क्वालालमपूर मलेसिया ।

वेब साइडको बिवरण
चन्द्री मोक्तान तामाङ् खुशीले आज हस्तान्तरण कार्यक्रममा मलाई पठाउँनु भएको इमेल जस्ताको तेस्तै –
जिन्दगी संर्घर्षको पहरा हो । परिस्थिति, परिवेश, बाध्यता र बिवशताको संगम अनि चौतरी पनि । जहाँ मानव त्यहाँ मानवता अवश्य नै रहन्छ । “सेवा नै धर्म हो ।“ जुनधर्म मठ, मन्दि र देवी देवता भाकेर पुजेर कदापि हुनेछैन । तसर्थ यिनै कुराहरुलाई अनुसारणगर्दै मिति २०७१ साल माघ ११ गते खोटाङ् जिल्लामा प्रकाश पुष्पक राई ज्यूको घरमा भान्साघरबाट सल्केको आगोले भीषणरुप लिएपछि भौतिक तथा आर्थिक धनजनको ठुलो क्षति भएको छ यसै सन्दर्भमा सहयोग र सहकार्यका निम्ती सहयोगी मनहरुको अभियानमा मेरो संलग्नतामा सम्लग्नभइ सो अभियानलाई सफल पार्नुहुने अदरणिय दाजुभाई दिदिबहिनी र आत्मीय मित्रजनहरु प्रति हादिर्क आभार साथै धन्यवाद ब्यक्त गर्दछु । साथै ५६ जना सहयोगी मनहरु र वहाँहरुको सहयोगलाई एकै संगम बनाउन साथ दिनुहुने प्यारी दिदि कल्पना तामाङ् र आदरणिय दाजूभाई रुद्रबहादुर तामाङ, उपेन्द्र याम्फू, पञ्चकुमार लिम्बु, जीवन राई, ठनेश्वर वाग्ले र सनमान तामाङज्यूहरु प्रति हादिर्क धन्यवाद सदैब हजुरहरुको मनमा ईश्वरले बास गर्नु हुनेछ । सुख शान्ती र समृद्धी जीवनको कामाना । म जस्तो सानु मान्छेको अनुरोध र अभियानलाई मनन गर्नु भइ सफल पादिर्नु भएकोमा पूःन सबै सहयोगी मनहरुमा हादिर्क धन्यवाद ।
सहयोगी मन अनि दाताहरूको नामवली निम्ननुसार ...
1)पदम बहादुर मगर rm100।- 2)चन्द्री मोक्तान Rm50।- 3)बसन्ती मगर.  rm51।- 4)जम्भु ग्याबक बैरागी लामाrm50।- 5)निर बहादुर राणा मगर rm50।- 6)रूद्र बहादुर तामाङ rm51।- 7)पञ्च कुमार लिम्बि rm50।- 8)निमा ओजिन लामाrm 50।- 9)उपेन्द्र याम्फू राई rm41।- 10)जीवन राई       Rm 40।- 11)ॠषि कुमार बि.क.rm 20।- 12)दिपलाल गिरि rm 20।- 13)दावा गोम्डेन। rm21।- 14)सुन्दरी राई Rm 20।- 15)सनमान तामाङrm20।- 16)सञ्जय राई rm10।- 17)कृष्ण मगर rm10।- 18)भक्त बहादुर राईrm 10।- 19)मोहन थारू rm10।- 20)धिरेन राईrm10।- 21)इन्द्र लोहनीrm10।- 22)ठानेश्वर वाग्ले rm 10।- 23)निर कुमार मगर rm10।- 24)चन्द्र कुमार राई rm10।- 25)कल्पना तामाङrm10।- 26)लक्ष्मि नारायण दासrm10।- 27)अनिश लम्साल rm10।- 28)बलराम घिमिरे rm10।- 29)पार्वती थापा मगर rm10।- 30)कान्ता यादव rm11।- 31)दयाराम खनाल rm10।- 32)दिपक निरौलाrm10।- 33)दिनेश तिवारी rm10।- 34)सुजन राउत rm 10।- 35)मनोज राईrm 10।- 36)शुबास तामाङ rm10।- 37)सिताराम गुरुङrm10।- 38)निमा गुरूङ rm10।- 39)सन्तोष मगरrm10।- 40)सुसन तामाङrm10।- 41)दिल बहादुर तामाङrm10।- 42)सुरेश माझी rm 10।- 43)दुर्गा नेपाली rm5।- 44)बिष्णु सुब्बा राई rm5।- 45)हर्क बहादुर तामाङrm5।- 46)गोपाल योञ्जानrm5।- 47)भावना मगरrm5।- 48)संगीता राई rm 5।- 49) मित्रलाल कार्की rm5।- 50)हुपबिर बि.क.rm5।- 51)चन्कु चौधरीrm5।- 52)काशिराम श्रेष्ठ rm5।- 53)पेमा तामाङrm 5।- 54)जीवन...rm4।- 55)सतेन्द्र महत्तो rm10।- 56) अन्य..........Rm30।-
त्यस्तै साहित्यकार तथा पत्रकार प्रदिप राइले गर्नु भएको मलाई इमेल जस्ताको तेस्तै तपाइ सामु –
समस्त सहयोगी मनहरुले तपाइको पीडामा केही सान्तवना स्वरुप सहयोग रकम उठाइरहेकाछौ जसमध्य रकम सङ्कलन धमाधम भइरहेकोछ त्यसैले आज तापाइलाई चन्द्री मोक्तानको सक्रियतामा सङ्कलन रकम मात्र हस्तान्तरण गर्ने र अन्य रकम धमाधम जम्मा भइरहेको जानकारी तपाइसामु राख्दै अन्य नेपालबाहिरका सहयोगी मनहरुबाट प्राप्त रकम तपाइलाई हस्तान्तरण गरिन्दैछ र अहीलेको अप्ठ्यारो अवस्थालाई मध्य नजर गर्दै अहिले लाई यो रकम तपाइलाई हस्तान्तरण गर्ने योजना बनाई नेपालबाहिर मलेसिया बाहिरकाहरुको नामावली बिबरण तपाइसामु राख्न चाहन्छु निम्न तपशील बमोजीम रहेको जानकारी गर्दै रकम हस्तान्तरण गर्दछु ।
बाहिरबाट नेपालमा गएको रकमहरु  ः–
१) पूर्बेली सेर्पा भाई(फूर्बा सेर्पा) कतारबाट रुपैया ५,३९२।– २) लोकबहादुर जोगी रुपैया २,०००।– ३) धमिन्द्र तिमल्सिना अमेरिकाबाट रुपैया ४८५०।– जम्मा नेपाली रुपैया १२,२४२।– ईजरायलबाट ः– १, तिर्थ नेगी तामाङ् (ईजरायलबाट) २,५०० रुपया २, इन्दिरा उप्रेती (ईजरायलबाट) २,५२५ रुपया ३, पूजा अर्चना (ईजरायलबाट) २,५२५ रुपया ४, तारा लावती (ईजरायलबाट) १०,००० रुपया ५, गंगाकुमारी सुहाङ लिम्बु (ईजरायलबाट) १०,१०० रुपया ६, चन्द्रा लिम्बु (ईजरायलबाट) १०,१०० रुपया जम्मा ३७,७५० रुपया

No comments:

Post a Comment