Sunday, 15 February 2015

हत्केलालेे आगोराप छेक्न सकिन्न रै'छ....

हत्केलालेे आगोराप छेक्न सकिन्न रै'छ।
भाग्यरेखा कलमले लेख्न सकिन्न रै'छ।
जति कष्ट गरे पनि जुनी भरिको दुःख।
संघर्षका करौतीले रेट्न सकिन्न रै'छ।

- चन्द्री मोक्तान तामाङ"खुशी"
अत्तरपूर-पाँच,सिन्धुपाल्चोक।

No comments:

Post a Comment