भमराझैँ फूल फूलमा झुक्ने गुण रै'छ तिम्रो।
कोपिलाको रस गुलीयो चुस्ने गुण रै'छ तिम्रो।
कमलको फूल रहन्न पानी बिना रत्ति तर।
खडेरी र झरी बादल रूझ्ने गुण रै'छ तिम्रो।
निर्दोष छु दोष लगाई आफू प्यारो बन्यौ किन?
कूरूप यो स्वार्थी संसार कुँद्ने गुण रै'छ तिम्रो।
कुहुकुहु रानी बनमा कोकीलको भाका मिठो।
पिडाब्यथा दुःख मनको लुट्ने गुण रै'छ तिम्रो।
चन्द्री मोक्तान तामाङ"खुशी"
अत्तरपूर-पाँच,सिन्धुपाल्चोक।

No comments:
Post a Comment