Friday, 27 February 2015
मलेसियाबाट अबैधानिक नेपाली स्वदेश फर्कने पुन अवसर
मलेसिया बाट पुण अबैधानिकहरुलाई घर फर्कन
अर्को अवसर
फ्रेवरी २७, क्वालालम्पुर मलेसिया ।
गैरकानूनीरुपमा बसेका नेपालीहरुलाई पुन घर फर्कन
मलेसिया सरकारले अर्को मौका दिएको छ।
मलेसियाली सरकारले
गैरकानूनी रुपमा बसेका विदेशी कामदारहरुलाई
फेरि ‘स्वदेश फर्क’ अभियान २६ तारिक बिहीवारबाट
सुरु गरेको हो।
यो अभियानमा हजारौ संख्यामा गैरकानूनी रुपमा मलेसियामा बस्दै
आएका नेपाली कामदारहरुले सजिलै स्वदेश फर्कन
पाउने छन।
मलेसियाको अध्यागमन विभागका पूर्वकर्मचारीको
संगठन कोपरासीले यहाँको इमिग्रेसनसँग सहकार्य
गरी यो अभियान थालेको नेपाल
बुताबासका हरिप्रसाद भट्टराइले बताउनु भयो।
मलेसियाली सरकारले गौरकानुनीरुपमा काम गर्दै
आएकालार्इ यसअघि गत
वर्षको सेप्टेम्बरदेखि डिसेम्बरसम्ममा पनि ‘स्वदेश
फर्क’ अभियान चलाएको थियो ।
त्यसबेला गैरकानूनी रुपमा मलेसियामा बस्दै
आएका १६ हजार नेपाली स्वदेश फर्केको यहाँस्थित
नेपाली दूतावासले जनाएको छ।ल
Subscribe to:
Post Comments (Atom)
No comments:
Post a Comment