Friday, 27 February 2015

सूचना ।

सूचना । सूचना ।। सूचना ।।।

साहित्यिक क्षेत्रमा कलम चलाएर बस्नु
भएका आदर्निय तामाङ साहित्य प्रेमीहरू
तपाइहरु स्वदेश विदेश जाहा हुनुहुन्छ
आफ्नो भाषा राष्ट्र र राष्ट्रीयतालाई
अंकमाल गर्दै बस्नु भएको छ । त्यसैले
हाम्रो तामाङ
भाषाको उथ्थानको लागि तामाङ
साहित्यलाई विश्वमा चिनाउन र
विश्वमा छरिएर रहनु भएको साहित्य
अनुरागी मन मुटुलाई एकै संगम साहित्य
चौतारीमा भेट गराई विश्व
साहित्यप्रेमी माझ पुर्याएर तामाङ
भाषालाई केही हद सम्म न्याय दिलाउने
अभिप्रायले तामाङ भाषाको सामुहिक गजल
सङ्ग्रह "मुग्लानी दोखाङ" नामक गजल किताव
प्रकाशनमा ल्याउने जमर्को गरेका छौ । हरेक
मान्छेहरूको मन्को भावना फरक, पिर व्यथा फरक,
दिल्मा चोट र दुखाई फरक अनि जीवन र
मृत्युको भोगाई पनि फरक फरक हुन्छन् । पक्कै
पनि तपाईहरूसंग भएका काल्पनिक तथा यथार्थ
जीवनको भोगाईहरुलाई यो गजल विधा मार्फत
यो अजिर्ण मृत संसारलाई ब्युजाउँने एक
देवी ज्ञान जस्तै बन्नेछ अनि हाम्रो तामाङ
भाषा साहित्य र संस्कार उच्च उच्च
स्थानमा पुग्ने छ । त्यसैले
हाम्रो यो कोशिशलाई हजुर हरूले आत्मासाथ
गरि तपाइहरु सँग भएका गजलहरु हामीलाई पठाएर
मात्री भाषा उथ्थान अभियानमा सहयोग
गर्दिनु हुन बिनम्र अनुरोध गर्दछौ !
जति सक्दो छिटो गरिदिनु हुन पनि अनुरोध
गर्दछ। आजै बाट गजल लेख्न शुरू गर्नु होला ।
तपाइहरुले 2015 april 30 भित्र आ-आफ्नो गजल
पठाई सक्नु पर्ने हून्छ । तपाइहरुले गजल
पठाउदा फेसबुक म्यसेज र इमेल मार्फत पठाउन सक्नु
हुनेछ । ल्हास्सो फ्या फुल्ला
गजल पठाउँदा निम्न नियम हरुलाई ध्यान दिनु
होला!
१) गजल पुर्ण तामाङ भाषामानै लेखेको हुनु पर्छ
२) गजलमा कुनै धर्म कर्मको तितो व्यङ्गे हुनु भएन
3) गजलमा राष्ट्र र राष्ट्रीयता भाव हुनु पर्छ
४) हाम्रो पुर्व परम्परा र
संस्कारको ब्याख्या विश्लेषण हुनु पर्छ।
५) प्रत्येक सर्जकबाट 10 ओटा गजल अनिवार्य
हुनुपर्नेछ।
थप जानकारीको लागि तपाई
जो कोही तामाङ भाषामा गजल लेख्नु हुन्छ भने
हामीलाई सम्पर्क राख्न होला !!
1 वाङ्जु वाईबा
मोबाइल नम्बर: 01141769953
भाईबर: +60०११४१७६२८२६
फेस्बुक:wanjuwayba_kavreli@yahoo.com

2 बृग बहादुर तामाङ
(बि.बि.घिसिङ बैरागी")
मोबाइल नम्बर : +965 65035820
Gmail ID : GHISING375@Gmail.com (कुवेत)

३ चन्द्री मोक्तान खुशी
मोबाइल नम्बर :0102006862
ईमेल :chandrimoktan@gmail.com

४ जम्भु ग्याबाक बैरागी लामा
मोबाइल नम्बर :01116569508
ईमेल :jambhu45@gmail.com

५ दिपेश लामा
मोबाइल नम्बर :0183242861
इमेल:Dipeshtamang35@yahoo.com

6 उमेश तामाङ
tamangsom 434 @ yahoo.com
ph 0169684085

नोट:प्रत्येक सर्जकबाट rm 200 सहयोग गर्नुहोला।

No comments:

Post a Comment