आवश्यक्ता ! अावश्यक्ता !! अावश्यक्ता !!!
कार्यक्रम संचालक उदघाेषककाे अावश्यक्ता ।
आकर्षक तलव खान बस्न सुविधा सहित मलेसियाकाे जाेहाेर राज्यकाे जाेहाेरमा नेपाली सप्तरङ्गी कार्यक्रम संचालन गर्ने १ संचालक पुरुष र १ संचालिका महिला २ जनाकाे अावश्यक्ता परेकाे हुँदा ईच्छुक मलेसियामा बसाेवास गर्ने नेपाली नागरिकले तपशिल बमाेजिमकाे ब्याक्तिलाई सम्पर्क गरेर अावेदन दिनहुन याे सूचना प्रकाशित गरिएकाे छ । अावेदन भर्ने अन्तिम मिति जुन महिनाभरी मात्र हुनेछ । अनुभवीलाई विशेष ग्रहायता दिईनेछ ।
सम्पर्क
कविन्द्र कुलुङ राई
फाेन नं. +६०१४९८६०८५८
नाेट :- अावेदन निशूल्क वितरण भईरहेकाे छ र अावेदन दर्ता गराउदा पासपाेर्ट साईजकाे फाेटाे, बायाेडाटा, राहदानी भिसा सहितकाे नक्कल कपी पेश गर्नु पर्नेछ । छनाैट उम्मेदवारकाे नतिजा अागामि जुलाई पहिलाे हप्ता सार्वजानिक गरिनेछ ।
No comments:
Post a Comment