नयन मञ्जरी नेपाली पत्रिका
देश र विदेश बाट एकै चोटी प्रकाशित साहित्यिक लेख रचना मनोरन्जन समाचार सहित
Thursday, 24 November 2016
केस्रा
वितृष्णा
सम्झना दिलाउने चिज जलाएँ
बिर्सी सके भनेर हल्ला चलाएँ
तिम्रै इशारामा नाचेकी थिएँ म
घात भयो मायाको घर ढलाएँ
जानीजानी आफ्नो यो मन जलाएँ
हामी बिच दुरि फुलाई फलाएँ ।
पृथक प्रकृति
No comments:
Post a Comment
Newer Post
Older Post
Home
Subscribe to:
Post Comments (Atom)
No comments:
Post a Comment