राजनीतिक दबाब दिई, जग्गा आफ्नो पारे
त्यो सभासद मानेलाई, के सजाय हुन्छ?
माग्नेले नि नारायणहिटि, घुमेर फर्के
दरबारभित्र जानेलाई, के सजाय हुन्छ?
दरबारभित्र जानेलाई, के सजाय हुन्छ?
तीस वर्ष अरुको, हलो जोति खाको
त्यो हलि सानेलाई, के सजाय हुन्छ?
त्यो हलि सानेलाई, के सजाय हुन्छ?
पुर्खैबाट गाई काटेर, खाने सँस्कृतिलाई
थाम्दै आको दानेलाई, के सजाय हुन्छ?
थाम्दै आको दानेलाई, के सजाय हुन्छ?
No comments:
Post a Comment